Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंको काँडाघारीबाट ४ क्विन्टल बढी रक्तचन्दन बरामद


    बुधबार, माघ २ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको काँडाघारीबाट ४ क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद भएको छ ।

    आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।

    रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार