Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


    बुधबार, माघ २ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको छ ।

    बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।

    यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले नेताहरूको नयाँ कार्य विभाजन गर्ने निर्णय गरेको थियो ।

    माओवादी पधाधिकारी बैठक अघि विपक्षी दललको संयुक्त बैठक र समाजवादी मकोर्चाको बैठक बोइएको छ । विपक्षी दललको संयुक्त बैठक सिंहदरवारमा बसिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार