Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ एक हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, पुष १६ २०८१
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली बजारमा आज सुनको भाउ घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार भने चाँदी प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार