Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपाको विस्तारित केन्द्रीय समिति बैठक पुस १९ बाट


    शुक्रबार, पुष १२ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ ।

    आज बसेको केन्द्रीय  सचिवालयको बैठकले आगामी पुस १९, २० र २१ गतेका लागि केन्द्रीय समितिको बिस्तारित बैठक बोलाएको हो ।

    कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसमायिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए भने कावा महामन्त्री कवीन्द्र बुर्लाकोटीले ६० जिल्लामा भेला सम्पन्न भएको विवरण पेश गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार