न्युयाेर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच डिसेम्बर ७ मा फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता भएको छ ।
दुवै नेता नोट्रेडेम क्याथेड्रल चर्चको उद्घाटन समारोहमा सहभागी हुन यहाँ पुगेका थिए । क्याथेड्रल चर्च आगलागी भएको पाँच वर्षपछि पुनर्निर्माण गरिएको छ।
भेटपछि डोनाल्ड ट्रम्पले जिल बिडेनसँगको आफ्नो तस्बिर सेयर गरेका छन् । यो तस्बिर ट्रम्पले आफ्नो परफ्युमको प्रचारका लागि प्रयोग गरेका थिए । ट्रम्पले यसको क्याप्सनमा लेखेका थिए यस्तो सुगन्ध जसलाई तपाईका शत्रुले पनि रोक्न सक्दैनन् ।
ट्रम्पको यो तस्बिरलाई लिएर सामाजिक सञ्जालमा मेम्स पनि बनाइएको छ । यस्तै एउटा मेममा यस्तो लेखिएको थियो कि तपाईले जिल जस्तो देखिने व्यक्ति खोज्नु पर्छ। यो मेम सेयर गर्दै ट्रम्पले लेखे( जिल धेरै राम्रो छ। उहाँसँग धेरै राम्रो कुराकानी भयो।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend