Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान


    शनिबार, मंसिर १५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत चीन प्रस्थान गरेका छन्। उनी एक हप्ताका लागि चीन प्रस्थान गरेको जनमत पार्टीले जनाएको छ।

    निजी भेटघाटका लागि उनी चीन प्रस्थान गरेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार