Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


    शनिबार, मंसिर १५ २०८१
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन् ।

    राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे  छलफल भएको बताइएको छ ।

    प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ ।

    प्रधानमन्त्री ओली आगामी १७ असोजमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार