Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाँदै


    बिहिबार, मंसिर १३ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा अाज चीन जाने भएकी छिन् ।
    प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन ।

    प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन ।
    मुख्यतयाः चीनको ठुला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस-एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेकी हुन् ।
    उनकाे चीन भ्रमण साेमवार बसेकाे मन्त्री परिषद बैठकले स्विकृत गरेकाे थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार