Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्धबिरामको अपिल


    बुधबार, मंसिर १२ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जी ७ राष्ट्रले लेबनानमा तत्काल युद्धविराम गर्न आग्रह गरेको छ ।

    जी ७ का विदेश मन्त्रीहरूले लेबनानमा तत्काल युद्धविरामको लागि आह्वान गरेका हुन ।

    उता, इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले हिजबुल्लाहसँगको युद्धमा प्रस्तावित युद्धविरामको बारेमा छलफल गरेको छ ।

    ‘हामी इजरायल र हिजबुल्लाह बीच तत्काल युद्धविरामको लागि चलिरहेको वार्तालाई समर्थन गर्दछौं,’ मन्त्रीहरूले एक विज्ञप्तिमा भने, ‘अब कूटनीतिक समाधान गर्ने समय आएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार