Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ‘किसानको रकम नतिर्ने उद्योगीलाई तुरुन्त पक्राउ गर’


    बिहिबार, पुष २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सांसदहरुले किसानकाे उखुको मूल्य भुक्तानी नदिने चिनी उद्योगीलाई तुरुन्तै पक्रन सरकारलाई आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाकाे उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बाेल्दै सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

    उनीहरुले उद्योगीबाट किसानको रकमको साँवा ब्याजसमेत भुक्तानी गराउनुपर्ने धारणा राखेका छन् ।

    सांसद प्रकाश रसाइलीले उद्योगीले चिनी बिक्री गरेर बैंकमा पैसा थुपार्ने र अन्तै लगानी गर्ने तर किसानलाई पैसा नदिएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार