Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् स्थगित, कांग्रेस र एमालेका नेताहरु छलफलमा


    मंगलबार, मंसिर ४ २०८१
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – साँझ ६ बस्ने तय भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

    मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु बालुवाटारम छलफलमा जुटेका छन् ।

    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा छन् भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली, उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहित छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार