Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता


    सोमबार, मंसिर ३ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।

    भेटमा स्थानीय तहको उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र मन्त्री हेरफेरलगायत विषयमा छलफल भइरहेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार