काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री दीपक मनाङ्गेलाई ५ वर्षको जेल सजाय सुनाएको छ । मंगलबार सर्वोच्च अदालतले मनाङ्गेलाई जेल संजाय सु्नाएको हो ।
उच्च अदालत पाटनले गरेको फैसला सर्वोच्च अदालतले सदर गरेको हो । सर्वोच्चले गुण्डानाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङ्गेलाई दोषी ठहर गरेको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्चले गरेको फैसला सदर गरेको हो ।
मनाङ्गे गण्डकी प्रदेशसभाका सांसद हुन् । उनी गण्डक प्रदेश सरकारमा भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रीसमेत भइसकेका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उनलाई वन मन्त्री बनाएपछि उनले राजीनामा दिएका थिए । पाण्डेको सरकार टिकाउन सहयोग गरेबापत भौतिक पूर्वाधार मन्त्री भएका उनलाई एमाले सरकारमा सहभागी भएपछि वन मन्त्री बनाइएपछि राजीनामा दिएर मन्त्रीपद विक्रीमा राखेको भन्दै अन्तर्वार्ता दिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend