Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिट्रोभिकको ह्याट्रिकमा अल हिलाल विजयी


    मंगलबार, कार्तिक २० २०८१
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अल हिलालले एएफसी च्याम्पियन्स लिग अन्तर्गत लगातार जित हासिल गरेको छ ।

    गएराती सम्पन्न खेलमा अल हिलालले इरानी क्लब इस्टेगलाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक गरेका थिए ।

    यो जितपछि अल हिलालले ४ खेलमा पराजित रहदै १२ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ ।

    त्यसैगरी इस्टेगलालको ४ खेलमा ३ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।
      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार