Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • आज देशभर ६ हजार १०३ जना संक्रमित होम आइसोलेसनमा


    मंगलबार, मंसिर ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज देशभर  ६ हजार १०३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार ४२४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

    त्यसैगरी, प्रदेश १ मा एक हजार २३६, प्रदेश २ मा २४, गण्डकी प्रदेशमा ८९९, लुम्बिनी प्रदेशमा ६९८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

    कर्णाली प्रदेशमा ११५ जना र सुदुरपश्चिम प्रदेशमा ६७७ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार