Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज


    मंगलबार, मंसिर ३० २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  देशभरका विभिन्न आइसोलेसनमा रहेका १ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार  ५६९  पुगेको छ।  

    देशभर ९३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ५० हजार १८० पुगेको छ। 

    आज देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७३० पुगेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार