Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारबाट पक्राउ परेका रास्वपाका कार्यकर्ता रिहा


    मंगलबार, कार्तिक १३ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरु रिहा भएका छन् ।

    मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शनका क्रममा पक्राउ परेका चार दर्जन नेता तथा कार्यकर्ता रिहा भएका हुन् ।

    पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीमा पक्राउ गरिएको विरोधमा मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आजको प्रदर्शन सकिएलगत्तै रिहा गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार