Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनकाे मूल्य घट्याे, चाँदीको स्थिर


    मंगलबार, मंसिर ३० २०७७
    3.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेकाे छ । तर चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

    यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८५० नै कायम रहेको छ ।

    त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार