Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • अफगानिस्तानले जित्यो इमर्जिंग टिम्स एशिया कपको उपाधि


    सोमबार, कार्तिक १२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अफगानिस्तानले इमर्जिंग टिम्स एशिया कपको उपाधि जितेको छ ।

    ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो ।

    शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १३३ रन बनाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार