काठमाडाैँ । वर्षा शिवाकाेटी र मनाेज गजुरेलकाे बिहेकाे समाचार विभिन्न अनलाइनमा आएकाे छ । तर यसमा कुनै सत्यता नरहेकाे स्वयम वर्षा शिवाकाेटीले सामाजिक संजाल मार्फत प्रष्ट पारेकी छन्।
उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्,”वर्षा शिवाकाेटी र मनाेज गजुरेलकाे बिहे हुँदै” भनेर विभिन्न अनलाइमा आएकाे समाचारमा कुनै सत्यता छैन, याे सरासर झुठ हाे।’
