काठमाडाैं । काठमाडौं महानगरपालिकाले प्रकाशन गरेको ‘इन्द्रजात्रा’ नामक पुस्तक बिमोचन गरिएकाे छ ।
काठमाडौं महानगरपालिकाको २६औ महानगर दिवस २०७७को अवसरमा सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले पुस्तककाे बिमोचन गरेका हुन् ।
पुस्तक बिमाेचन कार्यक्रममा मन्त्री त्रिपाठीले काठमाडाैं महानगर देशकै राजधानी भएकाले जनताप्रति जिम्मेवार र अभिभावक हुन शुभकामना दिए । साथै उनले संघीयता कार्यान्वयनमा महानगर अगाडि रहेको र थप जिम्मेवार बन्नसमेत शुभकामना दिए ।
राष्ट्रिय सभा गृहमा भएकाे कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्य, शहरी विकास राज्य मन्त्री रामविर मानन्धर, मृगौला बचाउ अभियानका अभियान्ता डा. ऋषि काफ्ले लगायतकाे उपस्थीति रहेकाे थियाे ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend