Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • चन्द्रागिरिमा मिनीट्रक दुर्घटना, २ जनाको मृत्यु


    सोमबार, मंसिर २९ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चन्द्रागिरिमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

    महानगरीय प्रहरी कार्यालय थानकोटका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिने सालघारीमा ना २ क ३२३ नम्बरको मिनीट्रक दुर्घटना भएको हाे ।

    दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे भएपनि उनीहरूकाे सनाखत भने भएकाे छैन । प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार