Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक


    आइतबार, कार्तिक ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।

    तेरो नम्बरमा ब्याटिंग गर्दै भुर्तेलले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् । टी-२० खेलमा भुर्तेलको यो नवौं अर्धशतक हो ।

    भुर्तेलले ३ छक्का र ४ चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

    अमेरिकाविरुद्धको दोस्रो टी-२० खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले यो समाचार तयार गरुन्जेल १५ ओभरमा ३ विकेट गुमाउदै ११५ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार