Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला टी- २० विश्वकप: आज पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै


    बिहिबार, कार्तिक १ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदै छ ।

    आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ ।

    अस्ट्रेलिया प्रतियोगितामा अपराजित रहदै समुह ए को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका समुह बी को उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।

    समुह चरणमा ४ खेल खेलेको दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध हार बेहोरेको थियो ।

    त्यस्तै दोस्रो सेमिफाइनल खेल भने शुक्रबार हुदै छ । दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज र न्यूजील्याण्ड खेल्दै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार