Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सुर्खेतमा १७ शिक्षकलाई कोरोना संक्रमण


    आइतबार, मंसिर २८ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।

    कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

    ‘आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ,’ जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले भने, ‘उहाँहरु होम आशोलेनमा हुनुहुहन्छ, अवस्था सामान्य नै छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार