Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से ४६.४३ अंकले बढ्यो, करिब पाँच अर्बको कारोबार


    आइतबार, मंसिर २८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ  ।

    यस्तै ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ।

    आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूहबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार