Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महालक्ष्मी विकास बैंकको कर्जा प्रवाहमा अनियमितता प्रकरणः सीईओ शर्मा पनि छानबिनमा तानिने  


    आइतबार, मंसिर २८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महालक्ष्मी विकास बैंकमा भएको अनियमिततामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन थालेको छ । बैंकका केही कर्मचारीलाई ब्यूरोले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा सन्दीप लिम्बु, पूर्ण राई र देवेन्द्र राई छन् । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । कमसल सुन धितो राखी अत्याधिक मूल्याङकन गराई कर्जा लिएर नतिरी ठगी भएको हो । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

    स्रोतका अनुसार कर्जा प्रवाहमा ठूलो हिनामिना भएको छ । कमसल धितोमा धेरै कर्जा प्रवाह भएको खुलेपछि यसमा बैंकको उच्चतहकै संलग्नता ह्नसक्ने आँकलन सीआइबीको छ ।  महालक्ष्मी विकास बैंकका कामु कार्यकारी निर्देशक सागर शर्माकै मिलेमतोमा कर्जा प्रवाहमा अनियमितता भएको आशंका सीआइबीले गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार