Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगर सचेतना अभियानको शुुभारम्भ गर्दै ललितपुर नगरप्रमुख महर्जन (फोटो फिचर)


    आइतबार, मंसिर २८ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर ।  महानगर दिवसको अवसरमा ललितपुर महानगरपालिकाले नगर सचेतना अभियानको शुभारम्भ गरेको छ। नगर सचेतना कार्यक्रमको ललितपुर महानगरपािलका प्रमुख चिरिबावु मर्हजनले शुभारम्भ गर्नुभएको छ ।

    PRO_KTM_LALITPUR_MAHANAGAR_20201213_IMG_2926.jpg

    ललितपुर महानगरपालिका प्रमुख चिरिबावुु मर्हजनलाई महानगरपालिकामा भए–गरेका विभिन्न गतिविधिको तस्वीर देखाउँदै नगरप्रहरी प्रमुख सीताराम हाथुछे । तस्वीर ः प्रदीपराज वन्त÷रासस

    PRO_KTM_LALITPUR_MAHANAGAR_20201213_IMG_2948.jpg

    महानगर दिवसको अवसरमा ललितपुर महानगरपालिकाले आयोजना गरेको नगर सचेतना अभियानको ¥यालीमा सन्देशमूलक प्लेकार्ड बोकेर सहभागी हुँदै ललितपुुर महानगरका महिला नगरप्रहरी । तस्वीर ः प्रदीपराज वन्त÷रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार