Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको मूल्य स्थिर


    आइतबार, मंसिर २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य स्थिर रहेको छ ।

    गत बिहीबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

    यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै आइतबार चाँदीको मूल्य १२१० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि बिहीबारदेखि घटबढ भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार