Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्री सद्भाव युवा समाजले रक्तदान कार्यक्रम गर्दै


    शनिबार, मंसिर २७ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । श्री सद्भाव युवा समाज कतार र नेपालको संयुक्त आयोजानामा पौष ४ गते रक्तदान कार्यक्रम  हुने भएको छ। सद्भाव युवा समाजले लमजुङ र काठमाडौंको बूढानिलकण्ठ मन्दिर परिसरमा पौष ४ गते रक्तदान कार्यक्रम गर्ने भएको हो ।

    रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै विगतमा पनि सद्भाव युवा समाजले रक्तदान कार्यक्रम गर्दै आएको र हाल विश्वभर फैलिएको कोभिड -१९ र यसका कारण नेपालमा रगतको अभाव कम हुन नदिन आउँदो पौष ४ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको सद्भाव युवा समाज नेपालका अध्यक्ष देव प्रकाश श्रेष्ठले बताउनु भयो । 

    श्री सद्भाव युवा समाज कतार र नेपालको संयुक्त आयोजाना तथा बूढानिलकष्ठ युवा क्लवको सहकार्यमा काठमाडौं रक्तदान कार्यक्रम हुँदैछ, भने लमजुङमा सदभाव युवा समाज कतारको आयोजना रक्तदान हुँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार