Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायक बुद्धिसागर बस्यालको नयाँ गीत दुलहीको माया सार्वजनिक


    शनिबार, मंसिर २७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  लोक तथा दोहोरी गीत गायक बुद्धिसागर बस्यालको नयाँ गीत दुलही सम्झेर सार्वजनिक भएको छ।‘बाजेका पालामा मोहोरपाथी नुन, डाँफे नाचेर, छमछम पाउजुले, मुरलीको धुन, चस्मा लाएर   जस्ता लोक प्रिय गीतका गायक बस्याललको नयाँ गीत  दुलही सम्झेर भने भर्खरमात्र सार्वजनिक भएको हो ।

    बस्याललाई आवाजमा गायिका देवी घर्तीले साथ दिएकी छन् । गीतको शब्द एक नारायण भण्डारिको  रहेको छ भने एरेन्ज बिबि अनुरागीले गरेका हुन्। दुर्गेश थापा र स्तुती कार्कीको अभिनय रहेको गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। नवविवाहित जोडीको कथा यस गीतमा समेटिएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार