Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै


    मंगलबार, असोज १५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् ।

    प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार