Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • महिला र पुरुष खेलाडीलाई समान तलब दिने एनफाकाे निर्णय


    शुक्रबार, मंसिर २६ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ(एनफा) ले महिला र पुरुष खेलाडीलाई समान तलब उपलब्ध गराउने निर्णय गरेको छ ।

    एनफाकाे बिहीबार बसेकाे बैठकले पुरुष र महिला राष्ट्रिय टोलीका सदस्यहरुलाई समान १८ हजार रुपैयाँ मासिक तलब दिने निर्णय गरेको हो ।

    यसअघि पुरुष राष्ट्रिय टोलीका खेलाडीहरुलाई १५ हजार र महिला राष्ट्रिय टोलीका खेलाडीहरुलाई ७ हजार तलब दिइदैं आइएको थियो ।

    यसअघि महिला र पुरुष खेलाडीहरुको तलब समान हुनुुपर्ने आवाज विश्वव्यापी रुपमा उठेसँगै एन्फाका केही पदाधिकारीहरुले पनि समान रुपमा तलब वितरण हुनुपर्ने माग गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार