Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ताे छ आज सुनचाँदीकाे मूल्य


    शुक्रबार, मंसिर २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाली बजारमा बिहीवार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

    यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँ निर्धारण गरिएकाे छ।

    यस्तै शुक्रवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीवार तोलामा १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार