Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बाढीले बगायो


    शनिबार, असोज १२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिन्धुली । तीन दिनदेखिको निरन्तर अविरल बर्षाले सुनकोसी नदीमा आएको बाढीले सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पक्की पुल बगाएको छ ।

    बाढीले गोलन्जोर गाउँपालिका वडा नम्बर ७ स्थित खुर्कोटको तल्लो बजार, खुर्कोट बसपार्क पुर्ण रुपमा डुबाएको प्रहरीले बताएको छ ।

    साथै सुनकोसी नदी लगायत सिन्धुली जिल्लाको विभिन्न खोला र नदी हरुमा आएको बाढीले सिन्धुलीका विभिन्न स्थानहरु डुबानमा रहेकोले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार