Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणगढ-मुगलिनको भासिएको सडक मर्मत


    शनिबार, असोज १२ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा भासिएको  सडकको मर्मतपछि एकतर्फी खुलेको छ ।

    भाँसिएको सडक डिभिजन कार्यालय भरतपुरले मर्मत गरेपछि एकतर्फी खुलेको र दुई तर्फी खुल्न केहि समय लाग्ने जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी समेत पल्टिएको थियो ।

    लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो । अहिले पनि काठमाडौँ आउने सडक दर्जनौं ठाउमा गएको पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार