Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • साउन महिनामा रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, १ महिनामै १ अर्ब २ करोड भित्रियो


    बिहिबार, असोज १० २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । चालु आर्थिक बर्षको साउन महिनामा विप्रेषण (रेमिटयान्स) आप्रवाह १८ प्रतिशतले बढेको छ ।

    नेपाल राष्ट्रबैंकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १३६ अर्ब ९३ करोड पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार