Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पञ्चेबाजा संरक्षण गर्दै लाङ्घाली समाज


    बिहिबार, मंसिर २५ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रामपुर । लोपोन्मुख पञ्चेबाजा संरक्षण  गर्दै रामपुर नगरपालिका–३ स्थित चनौलीमा रहेको लाङ्घाली समाज सुधार सामुदायिक केन्द्र । लोपोन्मुख पञ्चेबाजा संरक्षण नगर्ने हो भने अबका केही बर्षपछि लोप हुने निश्चित छ ।

    यसरी लोपन्मुख बाजालाई बचाई राख्न  रामपुर नगरपालिका–३ स्थित चनौलीमा रहेको लाङ्घाली समाज सुधार सामुदायिक केन्द्र लागि परेको छ । तस्वीर ः सुशीला रेग्मी, रासस

    SR-Rampur-PancheBaja.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार