Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ७ हजार ६०९ जना संक्रमित होम आइसोलेसनमा


    बुधबार, मंसिर २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर ७ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् । मंगलबार  १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित मध्य ७ हजार ६०९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।  

    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २९ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  १०२३, प्रदेश २ मा १५१, लुम्बिनी प्रदेशमा ९८५, सुदूरपश्चिम प्रदेशमा ७०८, गण्डकी प्रदेशमा २३६ र कर्णाली प्रदेशमा ७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार