Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ हजार ४८३ जना कोरोना संक्रमित संक्रमणमुक्त


    बुधबार, मंसिर २४ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यो सँगै नेपालमा  २ लाख ३० हजार ५ सय ३७ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलभ ३ प्रतिशत रहेको छ । 

    आज मन्त्रालयका अनुसार ६ हजार २ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १८ लाख ५ हजार ९ सय ७२  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ५ सय २५ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार