Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फुडमाण्डुकाे सूचना प्रणाली हृयाक गर्ने युवक पक्राउ


    बुधबार, मंसिर २४ २०७७
    5.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साइबर व्युरोले फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ।

    पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका व्युरोले जनाएकाे छ ।

    साइबर व्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार पक्राउ परेका तिवारीले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्‍याएर डाटा सार्वजनिक गरेका थिए ।

    यसअघि मंगलबार पनि लोकसेवा आयोगको एप हृयाक गरेको आरोपमा दुईजना पक्राउ गरेकाे थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार