Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक सचिव पदका लागि ३ जनाको नाम सिफारिस


    बुधबार, मंसिर २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव पदका लागि ३ जनाकाे नाम सिफारिस गरेकाे छ ।

    लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको हाे ।

    बढुवा सिफारिस समितिले प्राविधिक सह-सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार