Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७ सय रूपैयाँले घट्यो सुनकाे मूल्य


    बुधबार, मंसिर २४ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनचाँदीको मूल्य घटेकाे छ ।

    आज छापावाला सुनको मूल्य तोलामा ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

    यसअघि मंगलबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९५० कायम भएको छ ।

    त्यसैगरी बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार