Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १५ सयले बढ्यो सुनको मूल्य


    मंगलबार, मंसिर २३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सुनको मूल्य बढेको छ ।

    मंगलबार सुनको मूल्य तोलामा १ हजार ५०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

    हिजो सुनको मुल्य ९२ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो । तर आज बढेर ९४ हजार १०० पुगेको छ । यस्तै, आज तेजावी सुनको मूल्य ९३ हजार ६५० रुपैयाँ रहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको महासंघले जनाएकाे छ । हिजो चाँदीको मूल्य १ हजार २०५ रहेकोमा आज १ हजार २३५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार