Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मलेखुको पहिरो हटाएर सडक दुईतर्फी सञ्चालन


    शुक्रबार, भाद्र २१ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । धादिङको मलेखुमा आएको पहिरो हटाएर सडक दुईतर्फ खुला गरिएको छ ।

    केहीबेर अघि पहिरो हटाएर काठमाडौँ मुग्लिङ सडक दुईतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेपछि करिब डेढ घण्टा सडक अवरुद्ध भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार