Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ८ हजार ६० जना संक्रमित होम आइसोलेसनमा


    सोमबार, मंसिर २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर ८ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

    सोमबार १२ हजार ९ सय ४८ जना संक्रिय संक्रमित मध्य ८ हजार ६० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २४ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  ११७७, प्रदेश २ मा १९६, लुम्बिनी प्रदेशमा ११८९, सुदूरपश्चिम प्रदेशमा ६०१, गण्डकी प्रदेशमा ३८६ र कर्णाली प्रदेशमा ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार