Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २४ घण्टामा १ हजार ६२८ जना कोरोना संक्रमित संक्रमणमुक्त


    सोमबार, मंसिर २२ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    यो सँगै नेपालमा  २ लाख २७ हजार ४ सय ३३ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर ९४ प्रतिशत रहेको छ। 

    आज मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ९० हजार ७ सय ३९  जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार ५ सय २७ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १२ हजार ९ सय ४८ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार