Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • ९ हजार २६३ कोरोना संक्रमित होम आइसोलेसनमा


    शनिबार, मंसिर २० २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ९ हजार २ सय ६३ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

    कुल १४ हजार २ सय ५५ सक्रिय संक्रमितमध्ये ९ हजार २ सय ६३ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ९ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    प्रदेश १ मा १ हजार ६ सय २, प्रदेश २ मा २ सय १४, बागमती प्रदेशमा ५ हजार २ सय ६४, गण्डकी प्रदेशमा २ सय ६५, लुम्बिनी प्रदेशमा १ हजार ३ सय १५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ५ सय २६ जना संक्रमित होम आइसोलेसनमा छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार