Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुहम्मद युनुस भए बंगलादेशको अन्तरिम सरकार प्रमुख


    शुक्रबार, साउन २५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिएका छन् ।

    बिहीबार राति राष्ट्रपति निवास बंगभवनमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनबाट उनले शपथ लिएका हुन् ।युनुस स्थानीय समयअनुसार बेलुका ८ः२५ बजे बंगभवन परिसर पुगेका थिए ।
    बंगभवन बाहिर पर्खिरहेको भिडले उनलाई स्वागत गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार