Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरामा ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु


    शुक्रबार, मंसिर १९ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाेखरा । पाेखरामा थप एक काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ।

    कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा ६६ वर्षीया महिलाको मृत्यु भएकाे हाे ।

    पोखरा महानगरपालिका-८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

    डा. शर्माका अनुसार ती महिलामा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार